विडिसि पाल्पा शाखाकाे गठन ,डिस्टिक काेडिनेटरमा भण्डारी चयन

२०७७, १७ भाद्र बुधबार १८:११

सन्ताेष गहतराज । रक्तदान जीवनदान भन्ने उध्येश साथ पाल्पा पनि बिडिसिकाे औपचारिक रूपमा गठन गरिएको छ । जस्काे ड्रिस्टिक काेडिनेटरमा माधब भण्डारी चयन हुनु भएको छ ।

त्यस्तै ड्रिस्टिक सह काेडिनेटरमा विनम्रा अधिकारी,ड्रिस्टिम सेक्रेटरीमा अशाेक पाेखरेल,ड्रिस्टिक ज्वइड सेक्रेटरीमा महेश शर्मा काेषाध्यक्षमा साैरभ उचाै मगर,सह काेषाध्यक्षमा समीर भण्डारी,सल्लाहाकार सिर्जना पाण्डे,सदस्यहरूमा कैलाश क्षेत्री,सुजन रावल,निरज पाण्डे,श्रीधर कुवर चयन हुनु भएको छ ।

गाेर्खाली भ्वाइससँगकाे कुराकानी ड्रिस्टिक काेडिनेटर माधव भण्डारीले एक थाेपा रगतले कसैकाे जीवन वचन सक्ने भएकोले यस सस्थाकाे शाखा पाल्पामा बिस्तार गरिएको बताउनु भयाे । उहाले अहिले यस्काे शाखा देश भरमा करिब २३ वटा जिल्ला शाखा विस्तार गरिएको बताउदै पाल्पामा पनि यस्काे शाखा बिस्तार गरेको बताउनु भयाे ।

अब शाखाले अागामी दिनमा रक्तदान सम्बन्धी काम गर्ने तथा रकतकाे कारण कसैकाे जीवन तलमाथि नपराेस भनी काम गर्ने बताउनु भयाे ।

Comments

ताजा खबर