आज तीनवटा नियमित अन्तर्राष्ट्रिय फ्लाइट हुँदै ।

२०७७, १७ भाद्र बुधबार ०६:२१

काठमाडौं । बुधबार तीनवटा नियमित अन्तर्राष्ट्रिय फ्लाइट हुँदै छ। कुवेतबाट मालिन्दो एयर, जापानबाट नेपाल एयरलाइन्स र दोहाबाट फ्लाई दुबईले यात्रु लिएर नेपाल आउँदैछन्। मालदिभ्सबाट हिमालयन एयरलाइन्स चार्टर्ड उडान गर्दै छ।

सरकारले मंगलबारदेखि नियमित उडान सुरु गरेको हो। पीसिआर सहज भएका देशमा नियमित र अन्यको हकमा चार्टर्ड उडान गर्ने निर्णय सरकारले गरेको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु