कोरोना संक्रमितको संख्या ३७,३४० पुग्यो,आज थपिए ८८४ संक्रमित

२०७७, १३ भाद्र शनिबार १६:५७

काठमाडौं – पछिल्लो २४ घण्टामा आज थप ८ सय ८४ जना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।

आज मात्र ३ सय १३ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म २० हजार ५ सय ५५ जना डिस्चार्ज भएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु