रि इन्ट्री प्रमिशन लिएर जापान छोडेका सबै बिदेशी नागरिकलाई सेप्टेम्बर १ बाट जापान प्रबेश

२०७७, १३ भाद्र शनिबार ११:०८

रि इन्ट्री प्रमिशन लिएर जापान छोडेका सबै बिदेशी नागरिकलाई सेप्टेम्बर १ बाट जापान प्रबेश गर्न दिइने ।

तर प्रबेशका लागि सम्बन्धित देशमा रहेको जापान एम्बेसीको अनुमति र पिसिआर रिपोर्ट नेगेटिभ (७२ घण्टा नकटेको) अनिवार्य गरिएको छ ।

(जापानको परराष्ट्र मन्त्रालयको होम पेज बाट)

विस्तृत जानकारीका लागि यो लिंक मा क्लिक गर्न सक्नुहुनेछ I

Comments

ताजा खबर