सेप्टेम्बर ०२ , १६ र ३० मा काठमाडौं – नारिता – काठमाडौं नियमित उडान

२०७७, ११ भाद्र बिहीबार १५:११

नेपाली राजदूतावास जापानको नेपाल वायु सेवा निगमको काठमाडौं – नारिता – काठमाडौं,नियमित उडान सम्बन्धी जरुरी सूचना ।
नेपाल वायु सेवा निगमको काठमाडौं – नारिता – काठमाडौं नियमित उडान सम्बन्धी जरुरी सूचना नेपाल वायु सेवा निगमले सञ्चालन गर्न लागेको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ । उडान तालिका र सेप्टेम्बर १ , २०२० देखिका उडानहरु संचालन गर्न पालना गर्नुपर्ने शर्तहरु देहायवमोजिम रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु