निषेधाज्ञाले सुनसान काठमाण्डौ : फोटो फिचर

२०७७, ११ भाद्र बिहीबार ११:५८

काठमाण्डौ । कोरोना संक्रमण समुदाय सम्म पुगेपछि उपत्यकाका तिनवटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाण्डौ भक्तपुर र ललितपुर जिल्लाहरुमा जारी निषेधाज्ञाले बजार, पसल, सडक सबै सुनसान देखिएका छन । उपत्यकाबासीलाई कोभिड-१९ को महामारी बाट सुरक्षित रहन सरकारले निर्देशन गरेको छ । जारी
निषेधाज्ञा भदौ १७ गते सम्म लम्बाईएको छ ।
निषेधाज्ञा अवधिमा एम्बुलेन्स, दमकल, शव-बाहन, सुरक्षाकर्मी, ईन्धन, ग्याँस, अत्यावश्यक खाद्य पदार्थ, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी रहेका सवारी साधनहरु बाहेक अरु सबै प्रकारका सवारीसाधन आवत जावत गर्न निषेध गरिएको छ ।
निषेधाज्ञाले सुनसान बनेको काठमाण्डौ हेरौ तस्बिरमा :-

Comments

ताजा खबर