नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

थपिए ७ सय ७ जना संक्रमित, पछिल्लो २४ घन्टामा ६ जनाको ज्यान गयो

२०७७, ४ भाद्र बिहीबार १६:४८

पाल्पा । नेपालमा ७ सय ७ जना कोरोना सङ्क्रमित थपिएका छन । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको छ । ११ हजार आठ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा जना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे कुल सङ्ख्या १७ हजार नाै सय पुगेको छ । २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या एक सय २६ पुगेको छ ।

Comments

ताजा खबर