टोकियोमा आज ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२०७७, ४ भाद्र बिहीबार १२:०६

जापान । बिहीवार आज जापानको राजधानी टोकियोमा एकैदिन ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

टोकियोमा हालसम्म १८ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै जापानमा हालसम्म ५९ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Comments

ताजा खबर