पछिल्लो २४ घण्टामा मात्र थपिए १ हजार १६ जना संक्रमित

२०७७, २ भाद्र मंगलवार १७:१४

२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै १ हजार १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या २८ हजा। २ सय ५७ पुगेको छ ।

कुल संक्रमित मध्ये अहिले १० हजार ५ सय ६३ वटा सक्रिय केशहरु छन् ।

आज मात्र ८५ जना डिस्चार्ज भएसंगै हालसम्म निको हुने संक्रमितहरुको संख्या १७ हजार ५ सय ८० पुगेको छ ।

Comments

ताजा खबर