शुक्रबार संक्रमित थपिए सँगै संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।

२०७७, ३० श्रावण शुक्रबार १६:३०

काठमाडौं । शुक्रबार देशभर कोरोनाका ५ सय ९४ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्।यीसहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा २ सय ४० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म १७ हजार ७७ जना कोरोनाबाट निको भइ घर फर्किका 

Comments

ताजा खबर