लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द गर्ने निर्णय

२०७७, २७ श्रावण मंगलवार ०६:५६

सरकारले लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले यसअघि भदौ १ गतेदेखि चल्न दिने निर्णय गरेको थियो । कोरोनाको संक्रमण झन् फैलन थालेपछि बैठकले २ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा अत्यावश्यक बाहेकका सवारी साधान भित्रिने र बाहिर जान नदिने निर्णय गरेको छ ।

Comments

ताजा खबर