सोमबार जापानभर ८३६ जनामा कोरोना संक्रमण

२०७७, २७ श्रावण मंगलवार ००:००

टोकियो- हिजो अगस्ट १० तारिख जापानभर ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा घटेको हो ।
सोमबार टोकियोमा १९७ जना,ओसाकामा १२३ जना,आईची केनमा १०१ जना,ओकिनवा केनमा ५२ जना,फुकुओका केनमा ७२ जना,साईतामा केनमा ४२ जना, चिबा केनमा ४१ जना,खानागावा केनमा ३८ जना सहित कुल ३५ वटा प्रान्तमा ८३० जनामा संक्रमण देखिएको हो । त्यस्तै एयरपोर्ट क्वारेन्टाईनमा ६ जना संक्रमित भेटिएका हुन् ।

Comments

ताजा खबर