आज टोकियोमा एकैदिन ३३१ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या १५,८६७ जना पुग्यो

२०७७, २४ श्रावण शनिबार १६:१५

टोकियो-जापान । आईतबार आज ९ तारिख जापानको राजधानी टोकियोमा एकैदिन ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा घटेको हो । हिजो ४ सय २९ जनामा संक्रमण पुष्टि भएको थियो ।

आईतबार पुष्टि भएको संख्यासंगै टोकियो भित्र संक्रमितहरुको संख्या १५ हजार ८ सय ६७ जना पुगेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु