टोकियो-जापान । आईतबार आज ९ तारिख जापानको राजधानी टोकियोमा एकैदिन ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा घटेको हो । हिजो ४ सय २९ जनामा संक्रमण पुष्टि भएको थियो ।
आईतबार पुष्टि भएको संख्यासंगै टोकियो भित्र संक्रमितहरुको संख्या १५ हजार ८ सय ६७ जना पुगेको छ ।