बुद्ध एयरको भदौ १ देखि हुने हवाई उडानका लागि भाडादर पनि न्यून

२०७७, २३ श्रावण शुक्रबार १४:५८

को चपेटामा परेका सर्वसाधारण सबै नेपाली जनताहरुलाई बुद्ध एयरको अपिल l
हाल आन्तरिक वायु सेवालाई बन्द गरिएको अवस्थामा सर्वसाधारण नेपालीहरु यात्राका लागि तरकारी भ्यान, एम्बुलेन्स, ट्रक, बसमा कोचिएर मात्रै हैन, दशौं हजार रुपियाँ खर्च गर्न बाध्य छन् ।

घण्टाभरमै यात्रा गर्न सक्नेमा केही दिन लगाएर यात्रा गरिरहेका छन् । यस्ता यात्रुहरुलाई राज्यले यात्रा गर्नबाट रोक्नु भनेको मौलिक अधिकारको हन्न गर्नु हो । तसर्थ यात्रालाई सहज बनाउँदै, कोभिड–१९ को चेकजाँचको दायरा फराकिलो बनाउनु राज्यको दायित्व हो ।

यस विषम् परिस्थितिमा हरेक नेपालीले सजिलै र सस्तो हवाई यात्रा गर्ने उद्देश्यले हामी भदौ १ देखि हुने हवाई उडानका लागि भाडादर पनि न्यून तोकेका छौं ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु