जापानबाट नेपाल जानैपर्ने अवस्थामा रहेकाहरुले अगस्त १० तारिख पनि जान चार्टर उडान

२०७७, २१ श्रावण बुधबार १९:२९

नेपाली दिदीबहिनी एव दाजुभाइहरुलाई अगस्त १०, २०२० का तयारीका लागि नेपाली राजदुतावास जापानले अनुरोध गरेको छ ।

अगस्त १०, २०२० का दिन चार्टर उडानबाट नेपाल जान चाहने व्यक्तिहरुको थप नामावली सहित ।

विदेशमा रहेका नेपाली नागरिकहरुलाई नेपाल लैजाने योजना बमोजिम अगस्त १०, २०२० का दिन नेपाल वायुसेवा निगमको चार्टर उडानबाट नेपाल लैजाने तालिका प्राप्त भएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।

नेपाल जानका लागि फाराम भरी यस अघि नाम प्रकाशित भई विविध कारणले जान नसक्नुभएका र आज प्रकाशित सूचीमा नाम भएका नेपाल जान इच्छुक व्यक्तिहरुले निम्नानुसार तयारी गर्नुहुन अनुरोध छ ।

अगस्त १०, २०२० का दिन चार्टर उडानबाट नेपाल जान चाहने व्यक्तिहरुको थप नामावली

हवाई टिकट First come First का आधारमा जारी हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छ ।

अगस्त १०, २०२० का दिन चार्टर उडानबाट नेपाल जान चाहने व्यक्तिहरुको थप नामावली

हवाई टिकट First come First का आधारमा जारी हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छ ।

विस्तृत जानकारीका लागि यो लिङ्कमा क्लिक गर्न सक्नुहुनेछ
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु