रिव्दीकोटको जलेश्वरमा पिपल रोपियाे

२०७७, २१ श्रावण बुधबार १०:५१

पाल्पा– जिल्लाको रिव्दीकोट गाउँपालिकाले १ सय ८ पिपल राेपाै रिब्दिकाेटल जलेश्वरकाे गरिमा बढाअैा भन्ने नाराका साथ मन्दिर क्षेत्रमा १ सय ८ पीपलको विरुवा रोपण गरिएको छ ।
गाउँपालिकाका प्रमुख नारायण जिसीले लगाएतका टिमले जलेश्वर क्षेत्रमा पिपलको विरुवा रोपेको हो ।

गाउँपालिकाले नयाँ धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना अनुसार जलेश्वर क्षेत्रमा केही वर्षदेखि नियमित रुपमा बर, पिपल, स्वामी लगायतका विरुवाहरु रोप्दै आएको र यस वर्ष पनि सोही कार्यक्रम अनुसार रोपिएको अध्यक्ष नारायण जिसीले बताउनुभयो ।
पिपल राेपण कार्यक्रममा साेही स्थानका बुद्धिजीवी,समाजसेवी तथा स्थानीयहरूकाे सहभागी रहेको थियाे ।

Comments

ताजा खबर