सोमबार टोकियोमा २५८ जनामा, जापानभर ९६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२०७७, २० श्रावण मंगलवार १०:४७

टोकियो । जापानमा सोमबार ९ सय ६० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार जापानका विभिन्न स्थानहरुमा गरि ति व्यक्तिहरुमा संक्रमण पाइएको हो ।

संक्रमण पाइएको विभिन्न स्थानहरु सुची यसप्रकारका छन्  टोकियोमा २५८ जना, ओसाकामा ८१ जना, खानागावामा ४८ जना, साइतामामा ४९ जना, चिबामा ४३ जना, फुकुओकामा ७७ जना, होक्काइदोमा २३ जना, ह्योगोमा २७ जना, आइचीमा १२५ जना, क्योतोमा २९ जना तथा अन्य प्रिफेक्चरमा समेत गरि ९ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Comments

ताजा खबर