गृह मन्त्रालयको प्रवक्तमा चक्रबहादुर बुढा नियुक्त ।

२०७७, १९ श्रावण सोमबार १७:२९

 

काठमाडौ । गृह मन्त्रालयको प्रवक्तमा चक्रबहादुर बुढा नियुक्त भएका छन्।

आज गृहमन्त्रिस्तरीय बैठकले बुढालाई गृह प्रवक्ता सहित  सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको हो। यसअघि उनी मन्त्रालयकै नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका प्रमुख थिए। यो महाशाखाका प्रमुख मन्त्रालयको प्रवक्ता हुने व्यवस्था छ। यसअघि गृह मन्त्रालयको प्रवक्ता केदारनाथ शर्मा थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु