बुधबार टोकियोमा एकैदिन २५० जनामा कोरोना संक्रमण,टोकियो जोखिमपूर्ण बन्दै l

२०७७, १४ श्रावण बुधबार १२:३६

टोकियो- जापान । बुधबार जुलाई २९ तारिख जापानको राजधानी टोकियोमा एकैदिन २५० मा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै बुधबार पुष्टि भएको संख्या सहित टोकियो भित्र संक्रमितहरुको कुल संक्रमित संख्या ११८६१ जना पुग्यो  | यो संख्या अघिल्लो दिनको तुलनामा केहि कमि हो, यद्यपी टोकियो जापानको सबैभन्दा जोखिमपूर्ण बन्दै गएको छ ।

 

Comments

ताजा खबर