टोकियोमा आज थप २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भाइरसबाट संक्रमण हुनेको संख्या ११२१४ पुगो

२०७७, ११ श्रावण आईतवार १७:२४

टोकियो – टोकियोमा आज थप २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै टोकियोमा मात्रै कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ११२१४ पुगेको छ ।

टोकियोमा अहिलेसम्म ७९६६ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३२८ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानभरमा २१ हजार ५ सय ६७ जना सफल उपचारपश्चात कोरोनामुक्त भैसकेका छन् ।

 

 

Comments

ताजा खबर