शनिबार टोकियोमा एकैदिन २९५ जनामा कोरोना संक्रमण l

२०७७, १० श्रावण शनिबार १४:२३

टोकियो – शनिबार जुलाई २५ तारिख जापानको राजधानी टोकियोमा एकैदिन २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार पुष्टि भएको संख्यासंगै टोकियोमा संक्रमित संख्या १० हजार ९ सय ७५ जना पुगेको छ ।

टोकियोमा यसअघि हिजो २३० र अस्ति अर्थात् जुलाई २३ तारिख अहिलेसम्मकै धेरै ३६६ जना कोरोनाका बिरामी थपिएका थिए

Comments

ताजा खबर