मास्टरनि को चुलबुले बैँस

२०७७, ९ श्रावण शुक्रबार १३:३३

टोकियो – बीश्वास आचार्य । लाेकप्रिय गायक  शिवा के.सी.  र प्रकाश कन्डेल को नयाँ तिज गित बजारमा आएको छ । केशव पौडेल को  युटुब च्यानलबाट सार्वजनिक गरिएकाे गित “मास्टरनि को चुलबुले बैँस “ मा सुरज पुनको संगित, शिवा के.सी. र प्रकाश कन्डेल स्वर को छ  जुजु गुरुंङ एरेन्ज रहेको छ ।

अर्जुन सूबेदीको शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा         कलाकार महेन्द्र गौतम / रबिना भण्डारी / अनिता बस्नेत  को निकै दमदार अभिनय देख्न सकिन्छ । गित को म्युजिक भिडियोको निर्देशन शंकर बि.सि ले गरेका छन भने छायाकंन दुर्गा पौडेलले गरेका हुन् । म्युजिक भिडियो सम्पादन  नबिन घर्ति मगर र  मिक्सिंग सन्तोष पौडेलले गरेका छन I

  यो हेर्न यो लिङ्कमा क्लिक गर्नुहुन अनुरोध गर्दछौं  I

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु