पाल्पामा स्व पुस्प लाल स्मृतिमा दिवसकाे अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएकाे छ ।

२०७७, ७ श्रावण बुधबार २१:११

सन्ताेष गहतराज , पाल्पा । पाल्पामा ने क पा का सस्थापक महासचिव  स्व पुस्प लाल स्मृति  दिवस  को अबसर पारेर पाल्पा मा विविध  कार्यक्रम  गरि मनाइएकाे छ ।

साेहि  अबसर  पुस्प लाल स्मृति  पुस्तकालय  टक्सार टोल  तानसेन  को आयोजनामा पनि एक कार्यक्रम  गरि मनाइएकाे छ  । कार्यक्रमका प्रमुख अतिथी पाल्पाका पुराना बामपंथी   चिनिया लाल  बज्राचार्य  ले स्व  नेता  को बारे  मा चर्चा  गर्नु  हुदै  वहाँ  ले देखायको बाटोमा लाग्न आग्रह  समेत  गर्नु भयो । 

कार्यक्रम  मा ने क पा का नेता धनेन्द्र घिमिरे  प्रदेश  नम्बर  ५ का सांसद डाक्टर  पुरन बज्राचार्य , नगर  प्रमुख  अशोक  कुमार  शाही  लगायत  ले स्व नेता को बारे  मा चर्चा  गर्दै    केन्द्र   का नेता हरु  लाइ मिलेर   पार्टी  लाई  अगाडि  बढाउन आग्रह  गर्नु भयाे ।

कार्यक्रममा  सस्था का उपाध्यक्ष  होम नाथ  न्योपाने को स्वागत  सचीव  कृस्न पान्डे को सन्चालन र त्रिरत्न लाल शाक्य  को अध्यक्ष ता मा सम्पन्न  भएको  थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु