टोकियोमा बुधबार २३८ जनामा कोरोना संक्रमण

२०७७, ७ श्रावण बुधबार १३:४४

टोकियो – बुधबार टोकियोमा एकैदिन २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बिगत १४ दिनयता टोकियोमा दैनिक १ सयजना भन्दा बढी संक्रमित पुष्टि हुँदै आएको छ ।अाज बुधबार पुष्टि भएको संक्रमित संख्यासंगै टोकियो भित्र संक्रमित संख्या १० हजार नाघेको छ ।

बुधबार पुष्टि भएको २३८ जना सहित कुल संक्रमित संख्या १० हजार ५४ जना पुगेको छ ।
जुलाई महिनाको सुरुवातदेखिनै बढ्न थालेको संक्रमण पछिल्ला साता दैनिक २ सय जनाभन्दा बढी संक्रमित देखिईँदै आएको छ ।

Comments

ताजा खबर