अमित सापकोटाको तिज गीत “गुलेलि बन्दुक “बजारमा सार्वजनिक । (भिडियो )

२०७७, ३ श्रावण शनिबार २२:१८

टोकियो । लाेकप्रिय गायक अमित सापकोटाले यस वर्ष पनी छमछम नचाऊने तिज गित “गुलेलि बन्दुक “बजारमा ल्याएका छन् । गायक सापकोटाको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएकाे गित “ गुलेलि बन्दुक “ मा गायक सुर्य खड्काको लय संगित विश्वाश नेपालको अमित सापकोटा र टिका सानुको स्वर रहेको  छ ।


अर्जुन सूबेदी शब्द सृजना रहेको छ म्युजिक भिडियोमा अभिनय सुधिर , टिका , भिम , प्रेम ले गरेकाछन् ।  यस गित को म्युजिक भिडियोको निर्देशन बरिष्ठ नित्यनिर्देसक शिब बिक ले गरेका छन भने म्युजिक भिडियो सम्पादन सूजन शाहीले गरेका हुन् । यस भिडियोको छायाकंन शम्भु चालीसेले गरेका हुन् । म्युजिक भिडियो सम्पादन नबिन घर्ति मगरले गरेका हुन् । पोस्टर रमेश बिक रसाईली को फोटो रक कौशल को रहेकोछ ।

गीतको लिंक…..

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु