फुटबल विश्वकप २०२२ को खेल तालिका सार्वजनिक ।

२०७७, ३१ असार बुधबार २०:४५

एजेन्सी । फिफाले  समूह चरणसहित फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो। उद्घाटन खेल २१ नोभेम्बरमा कतारको समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ।

समूह चरणका खेलहरु स्थानीय समय अनुसार दिउँसो १:०० बजे, ४:००बजे, र साँझ ७:०० बजे र राती २२:०० बजे को लागि तय गरिएको छ । समूह चरणका अन्तिम राउन्डको लागि एक साथ किक-अफ समय र नकआउट-चरण को समय साँझ १८:००० र राती २२:०० बजे तोकिएको छ ।

खलिफा अन्तर्राष्ट्रिय रंगशालामा तेस्रो स्थानको लागि प्ले अफ १ डिसेम्बरमा हुनेछ । त्यसको पर्सिपल्ट ८०,००० दर्शक क्षमताको लुसैल रंगशालामा फाइनल खेल हुनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु