टोकियोमा बुधबार एकैदिन १६५ जनामा कोरोना संक्रमण l

२०७७, ३१ असार बुधबार १६:१४

टोकियो । बुधबार,जुलाई १५ तारिख पनि टोकियोमा कोरोना संक्रमण बढेको छ । दिउँसो १५:३० बजेसम्मको अपडेट अनुसार, बुधबार एकैदिन १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो संक्रमण संख्या टोकियोमा १४३ जना थियो ।

Comments

ताजा खबर