नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

टोकियोमा बुधबार एकैदिन १६५ जनामा कोरोना संक्रमण l

२०७७, ३१ असार बुधबार १६:१४

टोकियो । बुधबार,जुलाई १५ तारिख पनि टोकियोमा कोरोना संक्रमण बढेको छ । दिउँसो १५:३० बजेसम्मको अपडेट अनुसार, बुधबार एकैदिन १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो संक्रमण संख्या टोकियोमा १४३ जना थियो ।

Comments

ताजा खबर