पूर्वपश्चिम राजमार्ग को दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध ।

२०७७, ३० असार मंगलवार ११:०७

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा पहिरो खस्दा मंगलबार बिहानैदेखि अवरुद्ध भएको यातायात सञ्चालनमा आउन अझै एक घण्टा लाग्ने भएको छ ।  सुरक्षा निकाय र सडकको टोलीले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको खाँणको भनाइ
छ।

मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ। पहिरोसँगै खसेको रुखले बा१४च ७०२० नंको कार र ना६ख १५५९ नंको ट्रक च्यापिएको प्रहरीले जनाएको छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको लामो लाइन लागेको छ। भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु