नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

आइतबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।

२०७७, २८ असार आईतवार ११:२७

काठमाडौँ । आइतबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला एक सयले घटेको छ ।

महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार भने सुन तोलामा ९२ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रति तोला ९१ हजार ६६० मा कारोबार भइरहेको छ । त्यस्तै चाँदीमा आइतबार चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९८० मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Comments

ताजा खबर