आज कोरोनाभाइरसका संक्रमित ७० जना थपिएका छन्।

२०७७, २७ असार शनिबार १६:४६

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमित संख्या १६ हजार सात सय १९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । साथै ४३१ जना निको भएर डिस्चार्ज भएका छन् ।

Comments

ताजा खबर