पारस गुरुङ अभिनित पहिलो सांगीतिक भिडियो सार्वजनिक

२०७७, २७ असार शनिबार १२:५८

सदाबहार बजिरहने गित संगितमा (केहि मिठो बात गर)  स्वरसम्राट नारायण गोपाल को स्वरमा रहेको यो गीत युवाहरूमाज अहिले पनि लोकप्रिय छ ।

यही गीतलाई कभर गीतमा स्वर दिएका छन विराज गौतमले । डिजिटल ट्रेजर टोकियो ले तयार पारी ट्राभरल जापान युटुब आधिकारिक च्यानलले यो भिडियो लाई वाहिर ल्याएको छ।


पारस गुरुङ्ग र मारिया ले अभिनय गरेको यो भिडियोमा पारसको पहिलो अभिनय रहेको छ।यस भिडियोलाई निर्देशन तथा छायांकन रिक्की गौचनले गर्नुभएको छ ।

ड्रोन छायांकन आन्दुई ह्योल्मो रहेको छ ।डिजिटल ट्रेजर टोकियो ले तयार पारेको यो भिडियोमा सिनेमाटिक्स लुकको प्रयोग गरी उर्त्कृष्ट बनाइएको छ ।

    भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोला

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु