शुशिल ज्ञवालीको “लास्टै मन परेर “ तिज गीत बजारमा सार्वजनिक ।

२०७७, २६ असार शुक्रबार १७:३८

टोकियो , बीश्वास आचार्य । लाेकप्रिय गायक शुशिल ज्ञवालीको नयाँ तिज गित बजारमा ल्याएका छन् । गायक ज्ञवाली को आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएकाे गित “लास्टै मन परेर “ मा रमेश राज भट्टराईको संगित, शुशिल ज्ञवाली र भूमिका   गिरीको स्वर केशब बडुको एरेन्ज रहेको छ ।

शुशिल ज्ञवालीको आफ्नै शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा बिल्कुलै नया अनुहार का मोडल तथा डान्सर अमृत राना को निकै दमदार नित्य मा पछील्लो समय निकै चर्चा बटुल्दै गरेकि निकै कलात्मक नित्य प्रस्तुत गर्न सफल रुबिना अधीकारी ले साथ दियकि छन् । गित को म्युजिक भिडियोको निर्देशन शंकर बि सि ले गरेका छन भने छायाकंन दुर्गा पौडेलले गरेका हुन् । म्युजिक भिडियो सम्पादन  नबिन घर्ति मगरले गरेका हुन् ।

 भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहुन अनुरोध गर्दछौं  I

Comments

ताजा खबर