जापानबाट स्वदेश फर्कन चाहने नेपालीले जुन ३० भित्र फर्म भरिसक्नुपर्ने नेपाली राजदुतावासको सुचना लिङ्कसहित

२०७७, १३ असार शनिबार ११:००

जापानमा रहेका तर नेपाल फर्किन चाहनेलाई जापानस्थित नेपाली दूतावासले यही जुन ३० (असार १६) भित्र फाराम भरिसक्नुपर्ने जनाएको छ । दूतावासले एक सूचना जारी गर्दै छुटेका नेपालीलाई नेपाल ल्याउन फाराम भर्ने समय सीमा तोकेको छ ।

तोकिएको अवधिमा फर्म नभरे पछि अन्य माध्यमबाट चार्टर्ड उडानमा नेपाल आउन पाऊँ भनेमा नपाइने दूतावासको सूचनामा उल्लेख छ ।

तलको लिङ्कमा क्लिक करें फारम विवरण भर्न सक्नुहुनेछ
https://jp.nepalembassy.gov.np/registration-form-for-nepalese-to-return-to-nepal/?fbclid=IwAR0NGm3tvgIo-MTP7SduQW3vBBFq-Vd5rhRDe_MPWO3mzUYzIC2rs-40ZrM

Comments

ताजा खबर