ढुवानीकाे विकल्प राेज्दै किसान

२०७७, ११ असार बिहीबार १४:३६

पाल्पा । वर्षातका कारण पहीराेले वाटाे अवराेध भए पछी तानसेन नगरपालिका १२ लुहुङ्गका किसानले उत्पादन गरेकाे ५०० लि दुध डाेजरकाे सहायताले सदरमुकाम तानसेन ल्याइंदै । गाडी जान नसकेकाले १ किमी भन्दा धरै यसरीनै वाेक्ने गरीएकाे छ । तस्विर संजय पाैडेल

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु