रानीमहल क्षेत्रमा बाढिपहिरो, केही घरटहरा र सवारीसाधन क्षेती

२०७७, ६ असार शनिबार १३:४७

पाल्पा । गएराती देखी परेको वर्षातका कारण ऐतिहासीक रानिमहल क्षेत्रमा बाढी आएको छ । बाढीले केही घर र सवारी साधनमा क्षेति पुयाएको छ । पत्रकार तथा स्थानिय वसन्त कँवरका अनुसार रानीमहल पर्यटकिय क्षेत्रमा व्यवसाय संचालन गरेका होटल, स्थानीयका घर, बाटो निर्माणको लागी रहेका सवारी साधन, केही मोटरसाईकल वाढिले वगाएको छ ।

यसैबीच पाल्पाको विभिन्न स्थानमा वाढिपहिरो गरेकाले स्थानीयलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ । यस सम्बन्धि क्षतिको विवरण सहित विस्तृतमा केही समय पछि अपडेट गर्ने छौं । तस्बिर वसन्त कँवर बाट

Comments

ताजा खबर