नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

कोरोना संक्रमण थप ५८६ मा पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो

२०७७, ३ असार बुधबार १६:२५

३ असार, काठमाडौं‌ । बुधबार नेपालमा थप ५ सय ८६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ ।

Comments

ताजा खबर