कोरोना संक्रमण थप ५८६ मा पुष्टि, संक्रमितको संख्या ७१७७ पुग्यो

२०७७, ३ असार बुधबार १६:२५

३ असार, काठमाडौं‌ । बुधबार नेपालमा थप ५ सय ८६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ ।

Comments

ताजा खबर