कोरोना संक्रमितको कूल संख्या ६,५९१ बितेको २४ घण्टामा ३८० जनामा संक्रमण पुष्टि

२०७७, २ असार मंगलवार १७:४४

पछिल्लो २४ घण्टामा ३८० जनामा संक्रमण पुष्टि भएको छ।


यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ६,५९१ पुगेकाे छ जसमा ६०९२ पुरुष र ४९९ महिला रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा ११७ जना डिस्चार्ज भएका छन् जसमा ८ जना महिला र १०९ जना पुरुष रहेका छन् |

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु