काराेना संक्रमितको कुल संख्या ६ हजार ५ सय ९१

२०७७, २ असार मंगलवार १७:५०

पाल्पा । नेपालमा पछिल्लो २४ घन्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे स‌गै संक्रमितको कुल संख्या ६ हजार ५९१ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म ७३ जिल्लामा संक्रमण पुष्टि भएको छ ।

Comments

ताजा खबर