जापान बाट नेपाल जान प्राथमिकता सुचिमा परेकाहरुमा दुताबासको जरुरी सूचना । (पुरा विवरण )

२०७७, १ असार सोमबार १७:२९

जापान स्थिती नेपाली राजादुतबास ले एक सूचना जारिगरी जापान बाट नेपाल जान प्राथमिकता सुचिमा परेकाहरुले दुताबास ले जारिगरेको सूचना अनुसार छिटो काम पुरा गर्न अनुरोध गरेकोछ । कोही नजाने भए सुचना मा भनिएको नम्बर मा सम्पर्क गर्न पनि अनुरोध गरेकोछ ।

Comments

ताजा खबर