जापानमा रहेका नेपालीहरुलाई जुन २० र २४ तारिख लगिने, यात्रुहरुको नवाबली  सहित

२०७७, ३१ जेष्ठ शनिबार १७:५५

टोकियो । जापानमा रहेका र तत्काल नेपाल नगई नहुने अवस्थामा रहेका नेपालीहररु यहि जुन २० र २४ तारिख नेपाल वायुसेवा निगमको विमान बाट जान पाउने भएका छन् ।

यस अघि दूतावासले आह्वान गरेको फारम भरेका मानिसहरु मध्ये प्राथमिकताको आधारमा पठाउन लागिएको हो । दुतावासले उडान तालिकाको मिति तथा २ वटै उडानका लागि छनौट भएका यात्रुहरुको नाम पनि सार्वजनिक गरेको छ । दुतावासद्वारा जारी विज्ञप्तीमा   यात्रुहरुले गर्नुपर्ने तयारीका बारेमा विस्तृत कुरा उल्लेख छ ।

जुन २० र २४ तारिख जाने सुचीमा परेका यात्रुहरुको जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

 

Comments

ताजा खबर