लकडाउन खुकुलो बनाउने मन्त्रिपरिषद्को निर्णय

२०७७, २८ जेष्ठ बुधबार २२:३१

काठमाडौं । सकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । तर सार्बजनिक सवारीका साधन भने चल्ने छैनन ।

Comments

ताजा खबर