बालुवाटारमा मन्त्रिपरिषद्को बैठक चल्दै लकडाउनको मोडालिटीका बारेमा निर्णय हुने

२०७७, २८ जेष्ठ बुधबार १८:२२

काठमाण्डौ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । बैठकले पटक-पटक सार्दै आएको लकडाउनको मोडालिटीबारे टुङ्गो लगाउने अनुमान छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधनका क्रममा लकडाउनका बिचमा कसरी जनजीवन सहज बनाउने भन्ने निर्णय गर्ने बताउनुभएको थियो ।
कोरोना संक्रमण तिब्र गतीमा बढेपनि सर्बसाधारणले लकडाउनको उल्लंघन गर्न थालेका छन ।

Comments

ताजा खबर