मन्त्रिपरिषद बैठक बस्दै

२०७७, २८ जेष्ठ बुधबार ०८:३६

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । बुधबार दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने तालिका रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ । यसको संक्रमण रोकथामका लागी जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धी मन्त्रिपरिषद्मा छलफल हुन सक्ने बुझिएको छ । गत चैत्र ११ बाट निरन्तर भएको लकाडाउन जेष्ठ ३२ मा सकिदै छ ।

Comments

ताजा खबर