महानायक राजेश हमाललाई जन्मदिनको शुभकामना

२०७७, २७ जेष्ठ मंगलवार १४:४८

नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक सफल नायक राजेश हमाल आज ५६औ वर्षा प्रवेश गरेका छन । उनलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

‘यूगदेखि यूगसम्म’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक हमालले आफ्नो पेशागत जिवनमा ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।


हमाल पछिल्लो केही बर्षयता भने चलचित्र अभिनयबाट केही टाढा छन् । आफै नयाँ चलचित्र निर्देशनको तयारीमा लागेका हमालले अफर आएका चलचित्रहरुलाई पनि अस्विकार गरिरहेका छन् ।

फोटो: राजेश हमालको फेसबुकबाट

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु