कोरोना संक्रमण घट्दोक्रममा, मंगलबार टोकियोमा १२ जनामा संक्रमण

२०७७, २७ जेष्ठ मंगलवार १४:१३

टोकियो । टोकियोमा जुन ९ तारिख मंगबार,१२ जनामा कोरोना पुष्टि भएको छ । यो संख्या हिजोभन्दा १ जनाले कमि हो ।

मंगलबार थपिएको संख्यासंगै टोकियोभित्रमात्रै संक्रमितहरुको संख्या ५ हजार ४ सय ८ जना पुगेको छ ।

देशव्यापीरुपमा संक्रमण घटिरहँदा पनि टोकियोमा भने फेरि बढ्ने हो कि भन्ने आशंका गरिएकोमा पछिल्ला केहि दिन यता भने हरेक दिन घट्दोक्रममा देखिएको छ ।

 

Comments

ताजा खबर