नेपाल जानका लागि फारम भर्नुभएकाहरुलाई नेपाली राजदुताबास जापानले सूचना जारी गर्‍यो ।

२०७७, २७ जेष्ठ मंगलवार १३:०२

जापान । नेपाल सरकारको निर्देशन बमोजिम नेपाली राजदुताबास जापानले नेपाल जानका लागि फारम भर्नुभएकाहरुको लागि एक सूचना जारी गर्दै प्राथमिकताका नेपाल लैजाने जानकारी ।

कोभिड-19 को कारण बाट उत्पन्न असहज परिस्थितिमा  जापानमा रहेका नेपालीहरु नेपाल जानै पर्ने समस्यामा परेका नागरिकहरु को लागि  स्वदेश फर्कनका लागि फारम भरि आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गर्दै सूचना जारी प्राप्त विवरण नेपाल सरकार पठाई सकियको जानाकारी गराएकोछ।राजदुताबासलाई प्राप्त विवरणको अनुसार प्राथमिकताका आधार नेपाल लैजाने जानाकारी दिदै नेपाल जान फारम भर्ने  सम्बन्धित ब्यक्तिलाई अग्रिम जानाकारी गराउने साथै सुचना राखिने हुदा यस बिषयमा बारम्बार फोन बा मेसेन्जरमा सम्पर्क गरिरहन नपर्ने जानकारी गराएकोछ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु