जापानको कुमामोतो क्षेत्रमा कुमामोतो नेपाली समाज गठन , अध्यक्षमा लाक्पा दोंङ ।

२०७७, २६ जेष्ठ सोमबार २०:४७

जापान । कुमामोतो क्षेत्रमा रहेका नेपालीहरु को भेलाले लाक्पा दोंङ को अध्यक्षतामा १६ सदस्य कार्यसमिती को कुमामोतो नेपाली समाज गठन भएकोछ ।

समाजको उपाध्यक्ष मा पवन अधिकारी सचिब प्रशान्त बोहरा ,सह-सचिब हिरा तिमिल्सिना ,सह-सचिब दामोदर वस्ति ,कोषाध्यक्ष बिनोद बस्नेत ,सह-कोषाध्यक्ष बिकाश  श्रेष्ठ ,सह-कोषाध्यक्ष कृष्ण पान्डे सदस्य हरुमा, मेघराज दहाल ,यज्ञ राज जोशि  ,बिनिता तामाङ ,माया गुरुङ,सन्जिब तामाङ ,प्रकास दहाल ,नैबिक न्यौपाने ,सागर अधिकारि चयन हुनु भएको छ । यसैगरी सल्लाहाकार समितीमा डा. हरि देवकोटा, राजु गैरे ,विष्णु पौडेल,  मदन पन्थ,तारा तिमिल्सिना,मनि कडेल,बद्रि सापकोटा,रामकृष्ण आचार्य, शुशिल ज्ञवालि ,तिलाराम ढकाल ,देव के.सि अर्जुन राई,नवराज पौडेल गोपाल शर्मा बस्याल रहनु भएको छ ।कार्यक्रम मा समाजसेवी राजु गैरे, बिष्णु पौडेल लगाएतले मन्तब्य राख्दै परदेशमा नेपाली हरु अध्ययन तथा आफ्नो पेशा अनुशासित रुपमा गर्नु पर्ने र सगसगै सामाजिक एकता कायम गरी दु:ख सुख मा सहकार्य  गर्दै सास्कृतिक एव रचनात्मक कार्य द्वारा नेपाल को नाम उच्च राख्नु पर्ने मा जोड दिनु भएको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु