थप ३१४ जनामा कोरोना संक्रमणको पुष्टि

२०७७, २६ जेष्ठ सोमबार १६:३७

काठमाडौँ । नेपालमा थप ३१४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो सँगै नेपालको कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

Comments

ताजा खबर